logo
Author

Amar Nyaupane

Amar Nyaupane

अमर न्यौपानेको पहिलो आख्यान 'पानीको घाम'ले २०६६ सालको पद्मश्री साहित्य पुरस्कार तथा बालकथा सङ्ग्रह 'कलिलो मन'ले २०६७ सालको पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार प्राप्त गरेको छ । उनको उपन्यास 'सेतो धरती'ले मदन पुरस्कार (२०६८), रामराज पन्त स्मृति पुरस्कार (२०६८), अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार (सन् २०११–१२) प्राप्त गरेको छ । उनको 'करोडौं कस्तूरी'ले बेलायतबाट प्रदान गरिने अन्तर्राष्ट्रिय नेपाली वाङमय नक्षत्र पुरस्कार (सन् २०१५) प्राप्त गरेको छ । 'गुलाबी उमेर' उनको चौथो कृति हो ।

logo

FinePrint Publications

  • About
  • Discover
  • International Prints
  • Careers
  • Customer Support
  • Delivery Details
  • Terms & Conditions
  • Privacy Policy