-
Narayan Dhakal
Sokmagna Yatri
by: Narayan Dhakalशसक्त आख्यानकार र निबन्धकार नारायण ढकालका विभिन्न दैनिक, साप्ताहिक र मासिक पत्रिकामा छापिएको विचारात्मक निवन्धहरूको सँगालो हो । यिनले नेपाली साहित्यको समकालिन अनुहार पहिल्याउन सहयोग पुर्याउँछन् ।
नारायण ढकाल कवि, निबन्धकार, उपन्यासकार, कथाकार तथा पत्रकार हुन् । उनका १२वटा किताबहरु प्रकाशित छन्, र उनको उपन्यास ‘प्रेतकल्प’ले २०६५ सालको साझा पुरस्कार पाएको थियो ।
ISBN: 978-9937-8563-2-4शसक्त आख्यानकार र निबन्धकार नारायण ढकालका विभिन्न दैनिक, साप्ताहिक र मासिक पत्रिकामा छापिएको विचारात्मक निवन्धहरूको सँगालो हो । यिनले नेपाली साहित्यको समकालिन अनुहार पहिल्याउन सहयोग पुर्याउँछन् ।
नारायण ढकाल कवि, निबन्धकार, उपन्यासकार, कथाकार तथा पत्रकार हुन् । उनका १२वटा किताबहरु प्रकाशित छन्, र उनको उपन्यास ‘प्रेतकल्प’ले २०६५ सालको साझा पुरस्कार पाएको थियो ।
ISBN: 978-9937-8563-2-4
Publisher: FinePrint
Publish Date:
Page Count: 201
There are no reviews yet.