• Binda Pandey

Samanata ka Pahilaharu

by: Binda Pandey

सङ्गीत निर्देशकले वाद्यवादकलाई एकै दिशामा डो¥याएर मीठो सिर्जना गरेझैं समाजका सबै अवयव परिचालन गरेर लोकतन्त्र र सामाजिक न्यायको नेतृत्व गर्ने दायित्व राजनीतिक पार्टीहरुको हो । उनीहरुले सही कदम चाले यो अभियान सफल , गल्ती गरे देश दशकौं पछि पर्छ । तसर्थ सामाजिक म७३घढसद्दाको अध्ययनका लागि पार्टीहरु केन्द्रबिन्द७३घढस ह७३घढसन् । अभियन्ता र प्राज्ञिक रहेकी डा. बिन्दा […]

ISBN: 9789937665629
Meet the Author
Books of Binda Pandey
About This Book
Overview

सङ्गीत निर्देशकले वाद्यवादकलाई एकै दिशामा डो¥याएर मीठो सिर्जना गरेझैं समाजका सबै
अवयव परिचालन गरेर लोकतन्त्र र सामाजिक न्यायको नेतृत्व गर्ने दायित्व राजनीतिक पार्टीहरुको हो
। उनीहरुले सही कदम चाले यो अभियान सफल , गल्ती गरे देश दशकौं पछि पर्छ । तसर्थ
सामाजिक म७३घढसद्दाको अध्ययनका लागि पार्टीहरु केन्द्रबिन्द७३घढस ह७३घढसन् ।
अभियन्ता र प्राज्ञिक रहेकी डा. बिन्दा पाण्डेले लेखेको यो कृतिमा नेपाली
राजनीतिमा महिला सहभागिता, लैङ्गिक समानताका सिद्धान्तको विवेचना र आन्दोलनको आलोचनात्मक
समीक्षा गरिएको छ । आन्दोलनबाट प्राप्त उपलब्धिको विहङ्गम चर्चा पनि गरिएको छ । अनि नयाँ
च७३घढसनौतीको सविस्तार व्याख्या पनि । असङ्गतिका विषयमा लेखकले  सम्बद्ध पार्टीलाई पनि
बाँकी छाडेकी छैनन् । तसर्थ प७३घढसस्तक यथार्थपरक छ ।

– प्रदीप ज्ञवाली