-
Hari Adhikari
Garment Ki Gayetri
by: Hari Adhikariहरि अधिकारीका कविताले सामाजिक सरोकारका गम्भीर प्रश्नहरु सम्बोधन गर्छन् । जीवनका विसङ्गतिहरुको वैचारिक सङ्गति खोज्नु उनका कविताको गन्तव्य हो । उनले आफू र आफू बाँचेको युगका निस्सारता, पतन, कुरुपता, मूल्यक्षय, विद्रोह तथा समाजका तल्लो तह वा शोषित र उत्पीडित मानिसप्रतिको गहिरो सहानुभूति र संवेदनालाई अत्यन्त कारूणिक रुपमा व्यक्त गरेका छन् । उनका कविता आजको मान्छेको पीडा र दुर्नियतिका त्रासद बिम्ब हुन् ।
हरि अधिकारी नेपालका चर्चित समालोचक तथा कवि हुन् । उनको ‘६० वर्षपछि’ निबन्ध संग्रह प्रकाशित छ ।
ISBN: 978-9937-8046-9-1
Details
ISBN: 978-9937-8046-9-1
Publisher: FinePrint
Publish Date:
Page Count: 113
There are no reviews yet.