• Uday Prakash

Mohandas

by: Uday Prakash
एउटा जेहेन्दार र प्रतिभाशाली युवाको कथा हो— मोहनदास । वर्षौं प्रयास गर्दा पनि जागिर पाउन नसकेपछि आफ्नै गाउँ फर्किएर खेती गरिरहेको मोहनदासले एक दिन थाहा पाउँछ, उसको शैक्षिक प्रमाणपत्रका आधारमा उसैको नाम धारण गरेर अरु कसैले नै उसको जागिर खाइरहेको छ । त्यसपछि सुरु हुन्छ उसको लडाइँ— आफूले पाउनु पर्ने जागिर, आफ्नो नाम र प्रमाणपत्रको अधिकारको लडाइँ । यस लडाइँमा के ऊ सफल हुन्छ ?
सन् २००६ मा प्रकाशित मोहनदासका लागि उदय प्रकाशले भारतको प्रतिष्ठित साहित्य अकादमी पुरस्कार प्राप्त गरेका थिए । थुप्रै भाषामा अनूदित उनको यस लघुउपन्यासमाथि चलचित्र पनि बनेको छ ।
ISBN: 9789937665193
Quantity:
Meet the Author
avatar-author

UDAY PRAKASH is one of contemporary Hindis most important voices. His volumes of poetry and fiction, published over the past twenty-five years, have earned him numerous Indian and international literary awards, including the Sahitya Akademi award, and his work has been translated into ten languages. Uday is also a freelance writer and journalist, a filmmaker of documentaries, feature films and television series. He divides his time between New Delhi and Sitapur in Madhya Pradesh.

Books of Uday Prakash
About This Book
Details

ISBN: 9789937665193
Publisher: FinePrint
Publish Date: 2073
Page Count: