• Binita Baral

Juino

by: Binita Baral

बिनिता बराल मोडल, नायिका तथा कृषि व्यवसायी हुन् । उनले “चपली हाइट” लगायत चारवटा फिल्ममा अभिनय गरेकी छिन् । अहिले उनी अमेरिकाको हरजिङ विश्वविद्यालयमा स्नातकोत्तर गर्दैछिन् “जुइनो” उनको पहिलो उपन्यास हो ।

ISBN: 978-9937-665-13-1

 294.00

Buy Now

Meet the Author
avatar-author
बिनिता बराल मोडल, नायिका तथा कृषि व्यवसायी हुन् । उनले “चपली हाइट” लगायत चारवटा फिल्ममा अभिनय गरेकी छिन् । अहिले उनी अमेरिकाको हरजिङ विश्वविद्यालयमा स्नातकोत्तर गर्दैछिन् “जुइनो” उनको पहिलो उपन्यास हो ।
Books of Binita Baral
1juion_Binita Baral
Buy Now
About This Book
Overview

व्यावहारिक कृषि शिक्षाको सुरूआत बालभन्ज्याङ स्कुलबाट गर्न चाहन्छिन् कथा । त्यसैको सम्भाव्यता अध्ययन गर्न आउँदा उनको भेट अशोकसँग हुन्छ । कथालाई देख्नेबित्तिकै कायल हुन्छन् अशोक । अनि को होलिन् उनी भनेर कल्पिरहन्छन् । अशोकको भाग्य चम्किन्छ जब तीन महिनापछि कथा मदानपुर फर्किन्छिन्, आफ्नो सपनालाई मूर्तरुप दिन । यही सपना बन्छ कथा र अशोकलाई बाँध्ने जुइनो । तर, तुरून्तै उनीहरुले थाहा पाउँछन्, सपनालाई साकार बनाउनुभन्दा धेरै जटिल हँुदोरहेछ सम्बन्धलाई कायम राख्नु ।

बिनिता बराल मोडल, नायिका तथा कृषि व्यवसायी हुन् । उनले “चपली हाइट” लगायत चारवटा फिल्ममा अभिनय गरेकी छिन् । अहिले उनी अमेरिकाको हरजिङ विश्वविद्यालयमा स्नातकोत्तर गर्दैछिन् “जुइनो” उनको पहिलो उपन्यास हो ।

Details

ISBN: 978-9937-665-13-1
Publisher: FinePrint
Publish Date:
Page Count:

“Juino”

There are no reviews yet.